पर्यटन सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
पर्यटन सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
Public Feedback
4 comments · One comment per 24 hours · Up to 5 likes
Binod Chapagain
1. I'd request that the bill eliminate dual pricing for international tourists, in line with international practice, with a few exceptions, e.g., mountaineering. There are differences in prices for using some services, like airlines or entering a temple, or visiting a heritage site. Dual pricing is discriminatory and not practiced in many developed countries! 2. Article 40: What is the provision for the Non-Resident Nepali (NRN) if they would like to invest in Nepal? I'd request to make it explicit.
No replies yetAsmita Ghimire
यस विधेयकले स्थानीय स्तरमा रोजगारी, साना व्यवसाय तथा पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्न सक्छ, तर हालको व्यवस्थामा स्थानीय तहको भूमिका कस्तो हुन्छ भन्न सकिँदैन विशेषगरी, अनुमति प्रक्रिया केन्द्रीयकृत हुँदा कार्यान्वयनमा ढिलाइ र जटिलता आउन सक्छ। त्यसैले स्थानीय तहलाई अनुमति समन्वय र अनुगमन प्रक्रियामा स्पष्ट रूपमा समावेश गर्न आवश्यक देखिन्छ। साथै साना तथा स्थानीय व्यवसायलाई प्रोत्साहन गर्ने खालका कर छुट, सहुलियत र प्रविधिमैत्री प्रक्रिया थप गरिएमा विधेयक अझ व्यवहारिक र जनमुखी बन्न सक्छ।
No replies yetRaju kohar
माननीय ज्यू बुद्धको जन्म स्थल लुम्बिनी , देवदह र कपिलवस्तु तिलौराकोट पर्यटक भारतीय स्थल मार्ग हुदै आउने पर्यटको सहजताको कृष्णानगर भन्सारमा ईमिग्रेशनको व्यवस्थापन भयो भने कपिलवस्तु, दाङ , रुपन्देही प्युठान, आर्घाखाची र पाल्पा जिल्लामा विदेशी पर्यटकहरु भित्रयी विदेशी मुद्रा आर्जन गर्नु का साथै पर्यटन क्षेत्रमा लुम्बिनी प्रदेशका जनता आम्दानीमा बृद्धि हुनु साथै आर्थिक समृद्धि हासिल गर्न सकिन्छ | बुद्ध जन्म स्थाल लुम्बिनी लाई लुम्बिनी विकास कोषको परिषद समिति भंग गरि आधुनिक लुम्बिनी निर्माण गर्न बिज्ञाताको आधारमा तथा नैतिकता वान व्यक्तिलाई लुम्बिनी विकास कोषमा नियुक्ति गर्नु पर्दछ | नमोः बुद्धाय
No replies yetBasant Jaishi
This bill is in pdf form only. I request to upload in word format too. This may help to make more comprehensive in perspective of accessibility and smart reading for specific group and individual.
No replies yet