Back to Bill Lab
Bill

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३

211 views24 downloads

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३

Loading bill PDF...

Public Feedback

2 comments · One comment per 24 hours · Up to 5 likes

Sort by
5/5 likes left
  • Chetnath Pokhrel

    • जनताको मतले बनेको संसद् बारम्बार अवरुद्ध हुनु लोकतन्त्रमाथिको नै अविश्वास हो। संसद् रोक्ने संस्कृतिलाई नियमावलीमार्फत नियन्त्रण गर्नैपर्छ। • सांसद् बन्नु विशेषाधिकार होइन, पूर्ण उत्तरदायित्व हो। उपस्थित नभएका, अध्ययन नगर्ने र जनताका मुद्दामा नबोल्ने सांसदलाई कानुनी रूपमा जिम्मेवार बनाइनुपर्छ। • विधेयकहरू रातारात पारित गर्ने अभ्यास लोकतन्त्रको अपमान हो। हरेक कानुन जनताको बहस, विज्ञको समीक्षा र सार्वजनिक परीक्षणपछि मात्र पारित हुनुपर्छ। • संसदीय समितिलाई शक्तिशाली नबनाएसम्म भ्रष्टाचार नियन्त्रण सम्भव छैन। समितिको निर्देशन नमान्ने निकाय र मन्त्रीलाई कानुनी कारबाहीको व्यवस्था हुनुपर्छ। • संसद् केवल सत्ता जोगाउने मञ्च होइन, राष्ट्रको भविष्य तय गर्ने संस्था हो। त्यसैले यहाँको बहस स्तर, भाषा, अनुशासन र निर्णय सबै विश्वसनीय र परिणाममुखी हुनुपर्छ।

  • Himal khatri

    Sabai kura thik chha boler bhasan garera bikash hune bhye 30 40 barsa ma desh Singapore vaisakthyo so.. Balen is always good ❤️